आजका पत्रपत्रिकाः बलात्कारपछि २० वर्षीय युवतीको बर्बर हत्या
विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन,प्रधानन्यायाधीश प्रकरणलाई

१७ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले प्रधानन्यायाधीश प्रकरणलाई प्राथमिकता दिएका छन् । विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन हुन लागेको अर्को खबर पनि आजको पत्रिकामा छ । साथै डलरको पछि लाग्दा अमेरिकामा नेपाली असुरक्षित बन्दै गएको, सिक्टा सिँचाइ आयोजनामा खेलाँची भएकोलगायत समाचारले पनि उत्तिकै ठाउँ पाएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले आज […]

पर्यटन राज्यमन्त्रीलाई डोल्पाबाट राजीनामा गराउने, वामदेवलाई उठाउने

9 साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । डा. गोविन्द केसीको अनशनको २५ औं दिनमा शुरु भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएकोदेखि आफ्नै बोलीले कानून मन्त्रीको पद गुमेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् । औषधोपचार तथा आर्थिक सहायताका नाममा पहुँचवाल नेता कार्यकर्ता तथा संस्थालाई रकम […]

सरकारले समितिहरुको रोक्का खाता खोल्न अनुमति

काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।  सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा […]

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौं – संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन शुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले […]

शंकास्पद करदाता अनुसन्धानको दायरामा

काठमाडौं – सरकारले दुई थरी ब्यालेन्स सिट बनाएर कारोबार गर्दै आएका करदातामाथि कारबाही प्रक्रिया अघि बढाउने भएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । समाचार अनुसार, केही व्यापारीले राजस्व थोरै तिर्ने उद्देश्यले वास्तविक ब्यालेन्स सिट लुकाएर कम कारोबार भएको व्यालेन्स सिट देखाउने गरेको पाइएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो ।

काठमडौको फहोर पाँच महिना पछि नीजि क्षेत्रले उठाउने

काठमाडौं – जिल्लाको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ । प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो ।  यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन । अबको पाँच महिनामा काठमाडौंका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर […]

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

काठमाडौं 5- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो । प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार […]

प्रचण्डले भने, ‘डा. केसीका माग जायज छ’

साउन 5 । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डा. केसीका माग जायज भएको बताएका हुन् । ‘डा. केसीले उठाएका माग जायज छन् […]

‘सरकार ! फोहर फाल्न रेल नै कुर्नु पर्ने हो ?’

१ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा जनप्रदर्शन गरेको छ । उसले जनजीविका, विकास लगायतका माग राख्दै मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले १ साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा जनप्रदर्शन गरेको छ । उसले जनजीविका, विकास लगायतका माग राख्दै मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले लगायतका […]

दुई तिहाइको सरकार असफल पार्न डा. केसीको अनसन’

३२ असार, बुटवल । प्रदेशसभा ५ को बैठकमा डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर सांसदहरु विभाजित भएका छन् । बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद उत्तरकुमार ओलीले दुई तिहाई बहुमतको सरकारलाई असफल बनाउन डा. केसीलाई उचालिएको आरोप लगाए । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसदले केसीले उठाएका माग जायज रहेको भन्दै माग सम्बोधन गर्नुपर्नेमा जोड […]